गाजरको भाउ घट्यो

 संवाददाता    २०८२, २० असार शुक्रबार १२:५६     187 जनाले पढ़िसके



Spread the love

बजारमा गाजरको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले शुक्रबार गाजरको भाउ घटेको देखाएको हो ।

शुक्रबार लोकल गाजर प्रतिकिलो ५६ रुपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य बिहीबारको तुलनामा १९ रुपैयाँ बढी हो । बिहीबार गाजर प्रतिकिलो ७५ रुपैयाँमा किनबेच भएको थियो ।

 

जेठको पहिलो सातादेखि गाजरको भाउ क्रमिक रूपमा बढ्न थालेको देखिन्छ । ९ जेठमा प्रतिकिलो न्यूनतम २० रुपैयाँ र अधिकतम ३० रुपैयाँमा कारोबार भएको गाजर ११ जेठमा प्रतिकिलो न्यूनतम ४० देखि अधिकतम ५० रुपैयाँमा कारोबार भएको थियो ।

असार पहिलो साता फेरि गाजरको भाउ ह्वात्तै बढेर ६५ देखि ७५ रुपैयाँ पुगेको थियो ।