पोर्चुगलका २८ बर्षिय फुटबल खेलाडी Diogo Jota को मृ’त्यु;

 संवाददाता    २०८२, १९ असार बिहीबार १६:३१     334 जनाले पढ़िसके



Spread the love

पोर्चुगलका २८ बर्षिय फुटबल खेलाडी Diogo Jota र उनका २६ वर्षीय भाइ आन्द्रे एक दुखद सवारी दु’र्घटनामा परेर ज्यान गुमाएका छन्।

उनीहरू सवार गाडीमा आगो लागेपछि दुबैको मृ’त्यु भएको हो। डियोगो जोटा ईंग्लिश कलब लिभरपुलबाट कल्ब फुटबल खेल्दै आएका थिए