ट्रम्प र नेतन्याहुबिच भेटवार्ता हुँदै

 संवाददाता    २०८२, १७ असार मंगलवार ०७:२६     205 जनाले पढ़िसके



Spread the love

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबीच आगामी जुलाई ७ मा भेटवार्ता हुने भएको छ। अमेरिकी समाचार संस्था रोर्यटसले अमेरिकी अधिकारीहरूलाई उद्धृत उनीहरूबिच भेटवार्ता हुन लागेको जनाएको हो ।

यो भेट ट्रम्पको दोस्रो कार्यकालको दौरान नेतन्याहुको तेस्रो वासिङ्टन भ्रमण हुनेछ भने इरान–इजरायलबिच भएको १२ दिने युद्धपछिको पहिलो प्रत्यक्ष भेट हुनेछ ।