एकान्तकुनाबाट बलात्कार आरोपी पक्राउ

 संवाददाता    २०८२, १५ असार आईतवार १५:२६     808 जनाले पढ़िसके



Spread the love

बलात्कार आरोप लागेका एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका–५ घर भई ललितपुर महानगरपालिका–४ एकान्तकुना बस्ने २३ वर्षीय अमृत गैरे भनिने अमृत सार्की छन् ।

 

उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले एकान्तकुनाबाट पक्राउ गरेको हो ।

सार्कीमाथि बलात्कारको कसुरमा अनुसन्धान अघि बढाइएको परिसरका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बताए ।