अप्सरा आमाको बोलि समेत निस्किन छाड्यो, कति सुत्नुभको उठ्नुस् न आमा भन्दै बिम्लीको अनुनय-बिनय ;

 संवाददाता    २०८२, १० असार मंगलवार १२:२४     482 जनाले पढ़िसके



Spread the love

 

कलाकार सुशिला निरौला ‘बिम्ली’ले सामाजिक संजाल मार्फत अप्सरा आमाको अहिले बोलि पनि निस्किन बन्द भएको जानकारी दिएकी छन् । उनी समाजिक संजालमा लेख्छिन्,”अब त मान्छे चिन्न त परै जाओस्, बोलि पनि निस्कन छोड्यो। अप्सरा आमा छिटो निको हुनुहोस् न ! हामी यसैगरी हजुर हिरोइन म हिरो बनेर रमाइलो गर्ने नि आमा ! कति सुत्नुभको उठ्नुस् न आमा !”