श्रीमानसँग धेरै खुशी छिन् रेखा, हरेक काममा साथ दिएको भन्दै गरिन् प्रशंसा ;

 संवाददाता    २०८२, १० असार मंगलवार १२:२२     247 जनाले पढ़िसके



Spread the love

एक अन्तर्वार्ताका क्रममा रेखा थपाले भनिन् – “सन्तान प्राप्ति पछि पनि श्रीमानको साथ भयो भने श्रीमतीको करियर माथि जान्छ, तल जाँदैन। मैले श्रीमानको राम्रो साथ पाइरहेको छु। छोरीको डाइपर चेन्ज गर्न पनि मैले उहाँबाटै सिकेको हुँ”