इरानले कसैलाई नोक्सान पुर्‍याएको छैन र कसैको आक्रमण स्वीकार्दैनौंः अयातुल्ला अली खामेनी

 संवाददाता    २०८२, १० असार मंगलवार ०९:२७     390 जनाले पढ़िसके



Spread the love

इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीले इरानले कसैलाई नोक्सान नपुर्‍याएको र कुनै पनि परिस्थितिमा बाह्य आक्रमण स्वीकार नगर्ने बताएका छन्।

हालैमात्र इरानले कतारस्थित अमेरिकी सैन्य बेसमा आक्रमण गरेको समयमा उनले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘हामी कसैको आक्रमणको सामु झुक्दैनौंः यही हो इरानी जनताको तर्क।’