राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन संसद्‍मा पेस हुँदै

 संवाददाता    २०८२, ९ असार सोमबार १०:४७     158 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन संसद्‍मा पेस हुँदै छ ।

सोमबार बिहान ११ बजे राष्ट्रिय सभाको बैठक बस्दैछ ।

 

जहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ ।