“माइ पोखरी तिम्रो हो भने लालपुर्जा देखाउ हामी त्यो पाटपुर्जा देखायर मान्दैनौ”;

 संवाददाता    २०८२, ५ असार बिहीबार ११:३६     739 जनाले पढ़िसके



Spread the love

कन्टेन्ट क्रीयटरको रुपमा चिनिएकी इस्टु कार्की केहिदिन अघि कमेडी नाइट विथ च्याम्पियनसमा गएकी थिइन जहाँ उनले थुप्रै रोस्ट सहनुपर्यो जसमध्ये एउटा पन्चलाईन चर्चामा छ

अर्का कमेडियन प्रभात लामाले भने “माइ पोखरी तिम्रो हो भने लालपुर्जा देखाउ हामी त्यो पाटपुर्जा देखायर मान्दैनौ”यो क्लिप भाइरल छ ।
जानकारी नभएका दर्शकहरुलाइ जानकारी गराऔ कि करिब डेढ बर्ष अघि इस्टु ग्यालेक्सी टिभिमा अन्तर्वार्ता दिन पुगेकी थिइन।

त्यहा उनले भनेकी थिइन नेपाल त टिकटकर आयुस एलिजेले चिनाएको हो

यसपछी यो क्लिप निकै भाइरल भएको थियो त्यस्तै केही समय अगाडि माइ पोखरी अगाडि उभिएर निकै हट भएर खिचेको तस्वीर सार्वजनिक गरेकी थिईन, जहाँ उनको आधा स्तन समेत देखिएको थियो। त्यसपछि त झन ट्रोल समेत भएकी थिइन।

अझै पनि उनलाइ माइपोखरी भन्न छोडिएको छैन। यी २ कारणले गर्दा धेरैले उनलाई चिन्न थालेका हुन यहि प्रसंगमा कमेडी शो मा पुगेकी इस्टु माथी रोस्ट गरिएको थियो ।