मितेरी बचत सहकारीका ठगी कम्बोडियामा पक्राउ

 संवाददाता    २०८२, ५ असार बिहीबार १०:४६     335 जनाले पढ़िसके



Spread the love

नेपाली काग्रेस नेता धनराज गुरुङ सग्लनं भनिएको मितेरी बचतको सहकारी ठगेर भागेका ज्योतिबहादुर भण्डारी कम्बोडियाली कानुन उल्लङ्घन गरेको आरोपमा कम्बोडियामा नै पक्राउ परे।इन्टरपोलको सहयोगमा उनलाई पक्राउ गरेर सिंगापुर एयरलाइन्समार्फत कम्बोडियाबाट सिंगापुर हुँदै बुधबार राति काठमाडौं ल्याइएको छ । बिहीवार इन्टरपोलले उनलाई नेपाल प्रहरीको जिम्मा लगाएको छ। उनी मितेरी बचतको रकम अपचलन मुद्दाका मुख्य अभियुक्त हुन्।