उदयपुरमा एक १४ बर्षिया किशोरी र २८ बर्षिय युवकको श’व दुई सय मिटरको दूरीमा फेला;

 संवाददाता    २०८२, ४ असार बुधबार १६:०९     360 जनाले पढ़िसके



Spread the love

उदयपुरमा एक १४ बर्षिया किशोरी र २८ बर्षिय युवकको श’व दुई सय मिटरको दूरीमा फेला परेको छ। शंकास्पद अवस्थामा किशोरी र युवकको श’व फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

किशोरीको शव सार्वजनिक बाटोमा फेला परेको र त्यसको दुई सय मिटर नजिकै युवकको श’व झु’न्डिएको अवस्थामा फेला परेको हो। घटनाको प्रकृति हेर्दा युवकले ब’लात्कारपछि किशोरीको ह’त्या गरेको र त्यसपछि आफूले आ’त्मह’त्या गरेको आशंका स्थानीयले गरेका छन्।