केही दिन अगाडि अस्पतालबाट डिस्चार्ज भएकी गायिका रचना रिमाल बीए तेस्रो वर्षको परीक्षा दिँदै;

 संवाददाता    २०८२, ४ असार बुधबार १५:४४     314 जनाले पढ़िसके



Spread the love

केही दिन अगाडि अस्पतालबाट डिस्चार्ज भएकी गायिका रचना रिमाल बीए तेस्रो वर्षको परीक्षा दिँदैछिन्।

 

उनी पेशाले गायिका भएपनि खेलकुद लगायत समसामयिक थुप्रै बिषयमा चासो राख्ने सक्रिय गायिका मानिन्छिन् । रचना भन्छिन् – “बिए तेस्रो वर्षको वार्षिक परिक्षा आजबाट सुरु भएको छ । स्वास्थ्यको समस्याले सोचेजस्तो तयारी पुरा गर्न नसकेपनि सकेको राम्रो गर्ने प्रयास गर्नेछु ।