आज कति छ सुनचाँदीको मूल्य ?

 संवाददाता    २०८२, २ असार सोमबार ११:१७     287 जनाले पढ़िसके



Spread the love

नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारकै मूल्यमा सोमबार पनि छापावाल सुनको कारोबार भएको छ ।

जसअनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदी तोलामा २ हजार १६५ रुपैयाँ कायम भएको छ ।