बाजुराको बाम्का बजारमा आगलागी;

 संवाददाता    २०८२, २४ जेष्ठ शुक्रबार १७:५१     191 जनाले पढ़िसके



Spread the love

बाजुराको बाम्का बजारमा आगलागी भएको छ। शुक्रबार बुढीगंगा नगरपालिका वडा नम्बर ६ मा रहेको बाम्का बजारमा आगलागी भएको हो ।

आज अपराह्न चार बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारि दिएकाे छ ।

सुरक्षाकर्मी र स्थानीय टोलीले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। आगलागीबाट भएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ।

कसरी आगलागी भएको हो भन्नेबारे पनि जानकारी आएको छैन ।