प्रतिनिधिसभा बैठक सर्‍यो ;

 संवाददाता    २०८२, २३ जेष्ठ बिहीबार १५:२८     295 जनाले पढ़िसके



Spread the love

प्रतिनिधिसभा बैठक सरेको छ ।

आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक साढे ३ बजेसम्मका लागि सरेको सभामुखको सचिवालयले जनाएको छ ।

 

अहिले सभामुख र विपक्षी दलहरूबीच छलफल चलिरहेको छ ।