विश्वकप लिग २ : नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले फिल्डिङ गर्ने

 संवाददाता    २०८२, २२ जेष्ठ बुधबार १६:०२     145 जनाले पढ़िसके



Spread the love

आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डमा जारी खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ।

टस जितेर नेदरल्यान्ड्सले पहिले ब्याटिङ रोजेको हो।

५० ओभरको खेल केही बेरमा सुरु हुनेछ। नेपाल, नेदरल्यान्ड्स र स्कटल्यान्डले लिग २ अन्तर्गत त्रिकोणात्मक शृंखला खेलिरहेका छन्।

यो नेपालको दोस्रो खेल हो।