अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को मिसन प्रमुख सरवत जहानबिच शिष्टाचार भेटवार्ता

 संवाददाता    २०८२, २० जेष्ठ सोमबार १२:०४     136 जनाले पढ़िसके



Spread the love

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को मिसन प्रमुख सरवत जहानबिच शिष्टाचार भेटवार्ता भएको छ ।

सो अवसरमा अर्थमन्त्री पौडेल र मिसन प्रमुख जहानबिच छैटौँ समीक्षा, संरचनागत सुधार लगायतका विषयमा छलफल भएको छ ।