कसरी लिने ट्राफिक अपडेट ?

 संवाददाता    २०८२, १७ जेष्ठ शुक्रबार १५:४३     125 जनाले पढ़िसके



Spread the love

यात्रामा निस्कनुअघि ट्राफिक प्रहरीको हेल्पलाइन १०३ मा फोन गरेर ट्राफिकको अवस्था बुझ्न सकिने छ । साथै ट्राफिक प्रहरीले रेडियो ट्राफिक एफएम ९५.५ मेगाहर्जमार्फत पनि सडकको अवस्थाबारे जानकारी दिइरहेको छ । मेट्रो ट्राफिक प्रहरी डिभिजनको फेसबुक पेज तथा अन्य सामाजिक सञ्जालमा पनि ट्राफिक गतिविधिबारे जानकारी लिन सकिन्छ ।