मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट स्वीकृत;

 संवाददाता    २०८२, १६ जेष्ठ बिहीबार १५:२६     191 जनाले पढ़िसके



Spread the love

मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट स्वीकृत गरेको छ ।

बिहीबार बसेको बैठकले बजेट स्वीकृत गरेको हो । यससँगै केहीबेरमै अर्थमन्त्रीले संघीय संसदमा बजेट भाषण गर्ने कार्यक्रम छ ।