अमेरिकाको सान डिएगोमा विमान दुर्घटना;

 संवाददाता    २०८२, १० जेष्ठ शुक्रबार ०९:०७     288 जनाले पढ़िसके



Spread the love

अमेरिकाको सान डिएगोमा एउटा विमान दुर्घटनामा परेको छ । आवासीय क्षेत्रमा उक्त विमान दुर्घटनामा परेको बीबीसीले जनाएको छ ।

स्थानीय समय अनुसार बिहान ३ः४५ बजे विमान दुर्घटना भएको बताइएको छ ।

 

बीबीसीका अनुसार उक्त विमान आवासीय क्षेत्रका धेरै घरहरूमा ठोक्किएको थियो । जसकारण घरहरूमा आगलागी भएको बीबीसीले जनाएको छ ।