काठमाडौँको टोखामा एक जना पुरुष मृत फेला;

 संवाददाता    २०८२, ९ जेष्ठ बिहीबार १९:२८     352 जनाले पढ़िसके



Spread the love

काठमाडौँको टोखामा एक जना पुरुष मृत फेला परेका छन् ।

टोखा नगरपालिका-२ चण्डेश्वरी डेरा गरी बस्ने उदयपुर घर भएका ४६ वर्षीय लाल बहादुर राई आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका हुन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।