थाइल्यान्डबाट गाँजाबाट लिएर आएका एक भारतीय नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ;

 संवाददाता    २०८२, ९ जेष्ठ बिहीबार १४:३९     183 जनाले पढ़िसके



Spread the love

थाइल्यान्डबाट गाँजाबाट लिएर आएका एक भारतीय नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा २३ वर्षीय श्रीनेश कल्लेकलथिल छन् । उनलाई विमानस्थल सुरक्षा प्रहरीले बुधबार राति ४ किलो ४८० ग्राम गाँजासहित पक्राउ गरेको हो ।

 

उनी नेपाल एयरलाइन्सको उडानद्धारा बैंकबाट काठमाडौं आएका थिए । उनले ल्याएको सुटकेशमा गाँजा भेटिएपछि लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीलाई बुझाइएको छ ।