कांग्रेसले बोलायो संसदीय दलको बैठक

 संवाददाता    २०८२, २ जेष्ठ बिहीबार १५:५४     79 जनाले पढ़िसके



Spread the love

सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले शनिबार नयाँ बानेश्वरस्थित संसद् भवनको लोल्से हलमा दिउँसो दुई बजे बस्ने गरी बैठक बोलाएका हुन् ।

बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता तथा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल हुने संसदीय दलको कार्यालयले जानकारी दिएको छ ।