बिपिन जोशीको अवस्थाबारे गम्भीर चिन्ता

 संवाददाता    २०८२, २८ बैशाख आईतवार १२:१२     101 जनाले पढ़िसके



Spread the love
इजरायलको किबुत्ज अलुमीमबाट अक्टोबर ७ मा हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी बिपिन जोशीको बारेमा इजरायली प्रधानमन्त्री नेतान्याहूले “कोही जीवन्त छन् भन्ने कुनै संकेत देखिएको छैन” भनेका छन्। The Times of Israel अनुसार, बिपिनसहित तीन जना बन्धकको अवस्था अस्पष्ट छ, यद्यपि उनलाई औपचारिक रूपमा मृत घोषणा गरिएको छैन। आशा कमजोर हुँदै गएको जनाइएको छ।