मिर्गौला फेल हुनुको कारण पेन किलरको निरन्तर सेवन भएको,

 संवाददाता    २०८२, २५ बैशाख बिहीबार १३:०९     76 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मिर्गौला फेल हुनुको कारण पेन किलरको निरन्तर सेवन भएको बताएका छन्। उनले क्षयरोग र अल्सरका कारण अत्यधिक पेन किलर खानुपरेको र त्यसैले मिर्गौला बिग्रिएको बताएका छन् ।