प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने

 संवाददाता    २०८२, २५ बैशाख बिहीबार ०७:३७     108 जनाले पढ़िसके



Spread the love

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।

बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने संसद् सचिवालयले जानकारी दिएको छ ।

केही दिनयता सदनमा आर्थिक वर्ष २०८२र०८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी छ ।

pp