सरकारले पट्रोलमा इथानोल मिश्रण गर्ने नीति कार्यान्वयनमा ल्याउने घोषणा गरेको छ । शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताए ।
‘अन्तरदेशिय पेट्रोलियम पाइनको विकाससँगै भण्डारण क्षमता बढाइनेछ ,’उनले भने,‘ग्रीन हाइड्रोजनको व्यवसायिक उत्पादनको प्रारम्भिक तयारी गरिनेछ । बायो इथानोल मिश्रणको नीति कार्यान्वयन गरिने छ ।’