दौरा सुरवालमा दौडिएर विश्व रेकर्ड

 संवाददाता    २०८२, १७ बैशाख बुधबार १२:५७     123 जनाले पढ़िसके



Spread the love
ढाकाटोपी र दौरा सुरवाल लगाएर धरानका सन्तोष राईले लण्डन म्याराथनमा दौडिएर गिनिज बुक अफ वर्ल्ड रेकर्ड राख्नु भएको छ ।
उहाँले लण्डनमा नेपाली कला संस्कृति र पोशाक चिनाउनको लागि ४२ किलोमिटर सोही पोशाकमा दौडिनु भएको हो । सन्तोषलाई यो दुरी पार गर्न २ घण्टा ५९ मिनेट ४७ सेकेन्ड लागेको थियो ।