विद्यालय बन्द नगर्न सर्वोच्चको ४ बुँदे आदेश

 संवाददाता    २०८२, १२ बैशाख शुक्रबार १०:४१     131 जनाले पढ़िसके



Spread the love

काठमाडौं । सर्वाेच्च अदालतले विद्यालय बन्द नगर्न बाध्यकारी आदेश दिएको छ ।

बुधबार न्यायाधीश नहकुल सुवेदीले यस्तो आदेश दिएका हुन् । अदालतले आन्दोलनरत शिक्षकहरुका जायज मागलाई सरकारले पूरा गरी ३ दिनभित्र विद्यालय फर्किने वातावरण तयार गर्न आदेश दिएकाे हाे ।

त्यस्तै, तोकिएकै समयमा परीक्षा सञ्चालन गर्न र नतिजा प्रकाशन गर्न समेत आदेश जारी भएको छ ।

शिक्षक महासंघको आयोजनामा शिक्षकहरुले आफ्ना विभिन्न मागहरु राखेर तीन साताभन्दा बढी समयदेखि काठमाडौ केन्द्रित आन्दोलन गरिरहेका छन् ।

पूर्णपाठ