आईपीएल क्रिकेटमा चेन्नई र कोलकाताको खेल आज

 संवाददाता    २०८१, २८ चैत्र शुक्रबार १०:५२     153 जनाले पढ़िसके



Spread the love

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् । चेन्नइमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।

अहिलेसम्म खेलेका पाँच खेलमध्ये २ जीत र ३ हारसहित ४ अङ्कका साथ कोलकाता छैटाैं स्थानमा छ । समान खेलमा १ जीत र ४ हार बेहोरेको चेन्नई २ अङ्कसहित नवौं स्थानमा छ ।