भाटभटेनी सुपरमार्केटका बहादुर सुरक्षाकर्मी पुरस्कृत

 संवाददाता    २०८१, १९ चैत्र बुधबार १०:४१     186 जनाले पढ़िसके



Spread the love

भाटभटेनी सुपरमार्केटले गत चैत १५ गतेको घटनामा बहादुरी देखाउने सुरक्षा गार्ड दुरप्रसाद पराजुलीलाई पुरस्कृत गरेको छ । उनलाई आज एक कार्यक्रमबीच ५ लाख नगद रुपैयाँ पुरस्कार र पाँच ग्रेड बढुवाको सम्मान प्रदान गरिएको हो ।