संवाददाता २०८१, २० फाल्गुन मंगलवार ११:४३ 79 जनाले पढ़िसके
Spread the love
धुर्मुस–सुन्तलीविरुद्ध पञ्चकन्या स्टिलले लेनदेन कसुरमा जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि लिएको छडको रकम नबुझाएको आरोपमा मुद्दा दर्ता गरिएको स्रोतले जनाएको छ।