गोरखामा माइक्रो बस दुर्घटना हुँदा १ को मृत्यु, १४ जना घाइते

 संवाददाता    २०८१, १९ फाल्गुन सोमबार १३:३१     76 जनाले पढ़िसके



Spread the love

काठमाडौं । गोरखामा विद्युतीय बस दुर्घटना हुँदा एकजना यात्रुको मृत्यु भएको छ । दुर्घटनामा एघार जना यात्रु घाईते भएका छन ।

मनकामना दर्शन गरि फर्केको गाडी शहिद लखन गाउँपालिका– ९ नाम्जुङ भन्ने स्थानमा आज बिहान ११ः२५ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा घाईतेहरुलाई उपचारका लागि आँबुखैरेनी अस्पताल पठाइएको छ ।