रिंकुकुमारीको न्यायका लागि अखिल क्रान्तिकारीले गर्‍यो माइतीघरमा प्रदर्शन

 संवाददाता    २०८१, १२ फाल्गुन सोमबार १९:१०     110 जनाले पढ़िसके



Spread the love

 

रिंकुकुमारी सदाको न्यायको लागि माओवादी समर्थित अखिल क्रान्तिकारीले माइतीघरमा प्रदर्शन गरेको छ । सोमबार अपरान्ह सो संगठनले माइतीघरमा प्रदर्शन गरेको हो ।

rinku (1)

सिराहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदाको रहस्यमय मृत्यु प्रकरणमा पीडित परिवारले सामूहिक बलात्कार र शङ्कास्पद घटनासँग जोडिएका ८ जनाविरुद्ध पूरक जाहेरी दिएका छन् ।

माघ ३० गते आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी रिंकुलाई माघ २७ गते राति बाहिर शौच गर्न जाँदा सामूहिक बलात्कार गरिएको खुलेको छ।

rinku (2)rinku (3)rinku (4)rinku (5)rinku (6)rinku (7)rinku (8)rinku (9)rinku (10)rinku (13)