महाकुम्भमा डिजिटल स्नान

 संवाददाता    २०८१, ११ फाल्गुन आईतवार १२:४५     213 जनाले पढ़िसके



Spread the love

भारतको प्रयागराजको कुम्भ मेलामा एक व्यक्तिले महाकुम्भमा आफैँ गएर स्नान गर्न नपाएकाहरुलाई whatsapp मा फोटो पठाउन लाएर त्यहि फोटोलाई धुलाएर फोटोको स्नान सेवा प्रदान गर्दै आएका छन् भने उनले यो सेवा प्रदान गरे बापत भारु ११०० लिदै आएका छन्।