नेपाल दोस्रोपटक एफएटीएफको ‘ग्रे लिस्ट’मा, अर्थतन्त्र अन्धकार तिर धकलिदै

 संवाददाता    २०८१, ९ फाल्गुन शुक्रबार १५:५७     112 जनाले पढ़िसके



Spread the love
सम्पति शुद्धीकरण सम्बन्धि अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई ‘ग्रे लिस्ट’मा राखेको छ। फ्रान्समा जारी एफएटीएफको बैठकले नेपाललाई सम्पति शुद्धीकरणको ‘ग्रे लिस्ट’मा राखेको हो।
स्रोतका अुनसार नेपाल आगामी दुई वर्षका लागि ‘ग्रे लिस्ट’मा परेको हो। यसको औपचारिक जानकारी एफएटीएफले पत्रकार सम्मेलनमार्फत गराउने बताइएको छ। यद्यपी, नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले भने यसबारे औपचारिक जानकारी आइनसकेको बताएका छन्।