अमेरिकाले दिएको रकमको हिसाबकिताब खोज्न ज्ञानेन्द्र शाहीको माग

 संवाददाता    २०८१, ९ फाल्गुन शुक्रबार ११:३०     51 जनाले पढ़िसके



Spread the love

अमेरिकाले बित्तिय संघियता कार्यान्वयन र अन्य शिर्षमा नेपाललाई दिएको रकम ठगी भएको बताएपछि सांसद ज्ञानेन्द्र साहीले त्यो रकमको नेपालमा हिसाब खोज्न माग गरेका छन्। संसदको अर्थ समितीमा बोल्दै साहीले उक्त रकम कसले र किन ल्यायो ,छानबिन गरी कारवाही गर्नुपर्ने माग गरेका छन्।