आइतबार तोलामा २७ सय घट्यो सुन

 संवाददाता    २०८१, ४ फाल्गुन आईतवार ११:२८     96 जनाले पढ़िसके



Spread the love

आइतबार एकैदिन सुनको भाउ तोलामा २७ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ६७ हजार ५ सय रुपैयाँ तोकेको छ ।

 

अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ थियो । चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९७० रुपैयाँ रहेको चाँदी आज १९५५ रुपैयाँ कायम भएको छ ।