ट्राइ-सिरिज : नेदरल्यान्ड्सले नेपालविरुद्ध पहिले ब्याटिङ गर्ने

 संवाददाता    २०८१, २० माघ आईतवार १२:२९     75 जनाले पढ़िसके



Spread the love

नेदरल्यान्ड्सले नेपालविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

नेपाल वुमन्स टी२० अन्तर्राष्ट्रिय ट्राइ-सिरिजअन्तर्गत कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेदरल्यान्ड्सले टस जितेको हो।

नेपाललाई पहिलो खेलमा हराएको नेदरल्यान्ड्सले दोस्रो खेलमा थाइल्यान्डसँग पराजय भोेगेको थियो। दुवै खेल हारेको नेपाल भने पहिलो जितको खोजीमा छ।