यू-१९ महिला विश्वकप : स्कटल्याण्डविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

 संवाददाता    २०८१, ७ माघ सोमबार १२:३७     87 जनाले पढ़िसके



Spread the love

काठमाडौं । मलेसियामा जारी आइसीसी यू-१९ महिला विश्वकप क्रिकेटमा नेपालले स्कटल्याण्डविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

मलेसियाको बांगीमा स्कटल्याण्डविरुद्ध नेपालकी कप्तान पूजा महतोले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकी हुन् ।

यसअघि पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो ।