सुस्मा शाही ठकुरीको लाम माया लाम बोलको गीत सार्वजनिक ।

 संवाददाता    २०८१, १७ पुष बुधबार ०८:००     141 जनाले पढ़िसके



Spread the love

प्रत्यक्ष दोहोरीकी अब्बल गायिका भनेर चिनिने लोकपृय गायिका सुस्मा ठकुरीको लाम लाम माया लाम बोलको गीत सार्वजानिक भएको छ। यज्ञ बिश्वकर्माको लय तथा नेत्र अर्यालको शब्द लहरी भित्र अहिलेका अत्यन्तै लोक पृय गायक खेम सेन्चुरी र सुस्मा शाही ठकुरीको आवाज रहेको गीत susma shahi thakuri युटुब मार्फत सार्वजनिक गरिएको छ।
आशिस अबिरलको सङ्गीत सम्योजन सहित राग स्टुडियोमा तयार भएको अडियोमा भिडियो निर्देशन भने चर्चित मोडल तथा निर्देशक सन्जीव ठकुरीले गर्नु भएको छ।
सन्जिव ठकुरी, ममता राना ,सुस्मा शाही ठकुरी र अहिलेका लोक पृय टिकटकर नबिन्द्र भन्डारीको समेत अभिनय रहेको उक्त म्युजिक भिडियोलाई छायाकन भने नबिन भाटले गर्नु भएको छ। अ्मर सुनारको कोरियाग्राफी रहेको भिडियोमा सम्पादनको काम भने सुजन कोइरालाले गर्नु भएको छ।