जैबको अर्धशतकमा सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य

 संवाददाता    २०८१, ६ पुष शनिबार १४:२५     69 जनाले पढ़िसके



Spread the love

नेपाल प्रिमियर लिग (एनवपीएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलको निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै सुदूरपश्चिमले १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको हो ।