नेपाली महिला यू–१६ र भुटानी टोलीबीचको मैत्रीपूर्ण खेल आज शुक्रबार हुँदैछ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल दिउँसो २ बजे सुरु हुनेछ।
नेपालको यू–१६ र यू–१८ टोलीले भुटानी टोलीसँग दुई मैत्रीपुर्ण खेल खेल्नेछ।
नेपालको यू–१८ टोलीले भने आइतबार खेल्नेछ।