पशुपति वनकालीमा एक पुरुष मृत फेला

 संवाददाता    २०८१, २६ मंसिर बुधबार १४:२१     101 जनाले पढ़िसके



Spread the love

काठमाडौं महानगरपालिका–८ पशुपति वनकालीमा एक पुरुष मृत फेला परेका छन् ।

मृत फेला पर्नेमा ठेगाना नखुलेका अन्दाजी ३५ वर्षीय इन्द्रबहादुर घले छन् ।

उनी वनकालीस्थित पार्किङ एरियमा मृत फेला परेका हुन् । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।