सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (अन्तर्गत) विराटनगर किंग्सविरूद्धको खेलमा कर्णाली याक्सका ओपनर शिखर धवन ५ रनमा आउट भएका छन्।
उनलाई दोस्रो ओभरको तेस्रो बलमा विराटनगरका प्रतिश जिसीले बोल्ड गरेका छन्। त्यसअघि उनले १ चौका प्रहार गरे।
यसअघिका तीन मध्ये एक खेलमा धवनले अर्धशतक प्रहार गरेका थिए। उनले काठमाडौं गुर्खाजविरूद्ध ७४ रन जोड्दा चितवन राइनोजसँग ४५ रन र जनकपुर बोल्ट्ससँग १४ रन जोडेका थिए।
कम्तिमा चार खेल खेल्न कर्णालीसँग सम्झौता गरेका भारतीय राष्ट्रिय टोलीका पूर्व ओपनर धनवले चार खेलमा १३६ रन जोड्न सके।