लुम्बिनीविरूद्ध विराटनगरले टस जित्यो

 संवाददाता    २०८१, १९ मंसिर बुधबार १४:०६     105 जनाले पढ़िसके



Spread the love

नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले आफ्नो पहिलो खेलमा ब्याटिङ गर्ने भएको छ।

विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेसँगै लुम्बिनीले ब्याटिङ गर्ने भएको हो।

प्रतियोगितामा विराटनगर यसअघिका दुवै खेलमा पराजित भइसकेको छ।

लुम्बिनीले भने आफ्नो पहिलो खेल खेल्न लागेको हो।

brt-l-1733296395.jpg

lum-li-1733296395.jpg