आज हामी प्रस्तुत गर्दैछौं पुर्व अरनिको यातायात प्रा.लि.का अध्यक्ष केदार खत्री क्षेत्रीसंग गरिएको कुराकानी। हालै यस कम्पनीले निजिस्तरमै काठमाडौं ३२ जडिबुटीमा सुबिधासम्पन्न अरनिको बसपार्क प्रालीको नामबाट बसपार्क निर्माण गरि संचालनमा ल्याएको छ। केही समय अघि काठमाडौं महानगरपालिकाले उक्त बसपार्कलाई वैधता नदिने भन्दै संचालनमा रोक लगाउने निर्णय गरेको भन्दै पुर्व अरनिको यातायात, अरनिको बसपार्क प्रा.ली. र महानगरबिच विवाद समेत भएको थियो उक्त कुराको विरोध गर्दै बसपार्क समिती उच्च अदालत गएको थियो र अदालतले समेत केही दिनअघि बसपार्कको पक्षमा फैसला गरेको छ सोही फैसला पश्चात् हामी भोलिपल्ट गएर हामीले पुर्व अरनिको यातायातका अध्यक्ष केदार खत्री क्षेत्रीसंग कुराकानी गरि यो सामग्री तयार पारेका छौं। हेर्नुहोस बाँकी भिडियोमा ।