हङकङले यूएईलाई दियो २१३ रनको लक्ष्य, १५ बलमै हायातको अर्धशतक

 क्रीकेट     ८ कार्तिक २०८०, बुधबार १५:४७     40 जनाले पढ़िसके



Spread the love

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० सिरिजमा हङकङले यूएईलाई २१३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।हङकङका बाबर हायातले १५ बलमै अर्धशतक बनाएका छन् ।

मूलपानीमा हाल हङकङ र यूएईबीचको खेल जारी रहेको छ । हङकङलेदिएको २१३ रनको लक्ष्य पच्छ्याएको यूएईले हाल ब्याटिङ गरिरहेको छ ।