Toggle navigation
अर्थ खबर
रोजगार
विचार/ब्लग
सूचना प्रबिधि
अभिकर्ता विशेष
शिक्षा
कर्पोरेट फोकस्
इन्स्योरेन्स शिक्षा
बैंक/बित्त
भिडियो
वन्द
मेनु:
अर्थ खबर
रोजगार
विचार/ब्लग
सूचना प्रबिधि
अभिकर्ता विशेष
शिक्षा
कर्पोरेट फोकस्
इन्स्योरेन्स शिक्षा
बैंक/बित्त
भिडियो
अस्ट्रेलिया महिला विश्वकप फुटबलकाे क्वाटरफाइनलमा, डेनमार्क २–० ले पराजित
फूटबल
२०८०, २३ श्रावण मंगलवार ०६:४३
113 जनाले पढ़िसके
Spread the love
काठमाण्डाै – डेनमार्कलाई हराउँदै अस्ट्रेलिया फिफा महिला विश्वकप फुटबलकाे क्वाटरफाइनलमा पुगेकाे छ ।
आज साेमवार स्टेडियम अस्ट्रेलियामा भएकाे खेलमा घरेलु टाेलीले डेनमार्कलाई २–० गाेलले हराउँदै क्वाटरफाइनलमा पुगेकाे हाे । अस्ट्रेलियाका लागि क्याटलिन फाेर्डले खेलकाे २९ औँ र हेली रसाेले ७० औँ मिनेटमा गाेल गरिन् ।
अब अस्ट्रेलियाले फ्रान्स र माेरक्काेबीचकाे विजेतासँग अगस्ट १२ मा खेल्नेछ । फ्रान्स र माेरक्काेबीचकाे खेल भाेलि मङ्गलवार हुँदैछ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
फाइनलपछि भएको झडपको छानबिन, अर्जेन्टिनाका खेलाडीमाथि प्रतिबन्ध लाग्न सक्ने
विश्वकप हारको पीडा: पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक
स्पेनको स्वर्णिम पुनरागमन, दोस्रो विश्व उपाधि आफ्नो नाममा
विश्वकप फाइनलमा ट्रम्पको उपस्थितिले चुलियो चर्चा
पछिल्ला
समाचार
लोकप्रिय
छात्राहरूलाई यौनजन्य सन्देश पठाउने आरोपमा कारबाही जारी, थप एक शिक्षक पक्राउ
प्रधानमन्त्रीको जोड: जनशक्ति होइन, नेपाली उत्पादन निर्यात हुनुपर्छ
फाइनलपछि भएको झडपको छानबिन, अर्जेन्टिनाका खेलाडीमाथि प्रतिबन्ध लाग्न सक्ने
नुवाकोटमा पहिरोको कहर, रोपाइँ गरिरहेको खेत बग्यो
शिक्षा–स्वास्थ्य क्षेत्रलाई करबाट छुट दिने प्रधानमन्त्रीको निर्णय
पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौं सेमेस्टरका विद्यार्थीहरुले शुक्रबार नमुना पत्रकार सम्मेलन अभ्यास कार्यक्रम सम्पन्न गरे
सय दिनमा सरकारले के–के गर्यो ? हेर्नुहोस् पूर्णपाठ
‘सम्माननीय’ र ‘माननीय’ उपाधि हटाउन माग गरिएको रिट दर्ता गर्न सर्वोच्चको आदेश (दरपीठ बदर)
’सम्माननीय’ र ‘माननीय’ उपाधि हटाउन माग गरिएको रिट सर्वोच्चद्वारा दरपीठ
निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै
भारतमा पाकिस्तानी कलाकारको इन्स्टाग्राम अकाउन्टमा प्रतिबन्ध
धनकौल २ का मिटर ब्याजी राम आधार राय
कोसी लगानी सम्मेलन : शोकेस भयो ३२ अर्ब लागतको ‘ग्रिन हाइड्रोजन एन्ड केमिकल फर्टिलाइजर प्रोजेक्ट’
एमालेले पार्टी सदस्यता साढे सात लाख पुर्याउने
‘महाराजाधिराज’मा रमेशले मारे इन्ट्री
पौने २ खर्ब भित्र्याउने लक्ष्यसहित कोसीमा लगानी सम्मेलन, यस्ता छन् शोकेस भएका ७१ परियोजना
लेखापढी क्षेत्रलाई प्रभावकारी बनाउनु चुनौतिपूर्ण : सभामुख घिमिरे
कोशीमा लगानीको उपयुक्त वातावरण छ : प्रधानमन्त्री
अन्तर्राष्ट्रिय
फाइनलपछि भएको झडपको छानबिन, अर्जेन्टिनाका खेलाडीमाथि प्रतिबन्ध लाग्न सक्ने
इरानको कडा चेतावनी: आक्रमण जारी रहँदा होर्मुज बन्द रहने
भत्किएको सुरुङभित्र ८ जनाको शव, २५ जना पुरिएको अनुमान
संसद् भवन छिर्न खोज्दा दिल्लीमा ककरोच पार्टीका संस्थापक पक्राउ
मध्यपूर्वमा तनाव चर्कियो: इरानमा नवौँ रात आक्रमण, इराकमा अमेरिकी सैनिक मारिए