६४ जना वरिष्ठ नायब निरीक्षक प्रहरी निरीक्षकमा बढुवा सिफारिस (नामावलीसहित)
नेपाल प्रहरी २०८०, ७ श्रावण आईतवार १०:१४ 187 जनाले पढ़िसके
Spread the love
नेपाल प्रहरीका ६४ जना वरिष्ठ नायब निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवा सिफारिस भएका छन् । शनिवार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो ।